स्वर्णिमले कांग्रेसको घोषणापत्र लेखेको भनेपछि कांग्रेस सांसदको आपत्ति


काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेलाई नियुक्ति दिएर घोषणापत्र लेख्नदिएको बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा वाग्लेले कांग्रेसको घोषणापत्र आफूलेपनि लेखिदिएको भनाई प्रति आपत्ति जनाउँदै जगाईंले वाग्लेलाई नियुक्ति दिएर लेख्न लगाएको बताएका हुन् ।
घोषणापत्र तयार गर्दैगर्दा वाग्लेजीलाई सहयोग मागेको दाबी गर्दै उनले भने, ‘त्यहाँबाट निस्किसकेपछि मैले बनाइदिएको घोषणापत्र प्रतिबिम्बित गर्नुपर्थ्यो भनेर यो सदनमा उभिएर भन्नुभयो । त्यो छुच्याईँ हाम्रा अग्रजहरुले जानेका होइनन् र थिएनन्। म यहाँलाई फेरि पनि स्मरण गर्न चाहन्छु मोटिभेसनल फी भनेको हामीले नियुक्ति प्रदान गर्यौँ। त्यसमा ख्याल गर्नुहोला। तपाईं पनि यो सदनमा प्रवेश गरिरहनुभएको छ। मर्यादा कायम गर्नुहोला ।’
वाग्लेले सोमबारको प्रतिनिधिसभामा कांग्रेसलाई आफ्नै घोषणापत्र पढेर कार्यान्वयनमा उर्तान सुझाव दिएका थिए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...