माध्यमिक तहको शिक्षक लाइसेन्सका लागि आवेदन आह्वान
काठमाडौं । माध्यमिक अध्यापन अनुमति पत्र लाइसेन्सको आवेदन खुला भएको छ । शिक्षक सेवा आयोगले वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरेको हो ।
योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिन सक्ने आयोले जनाएको छ । अनलाइन दर्खास्तमा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जित वा थपघट गर्न नमिल्ने बताइएको छ ।
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । बोर्डले केहिबेर अघि नतिजा सार्वजनिक गरेको हो । ...
कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनको लागि...
एसइई मौका परीक्षाको तयारी पूरा
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षा (ग्रेडवृद्धि) का लागि देशभर ५ सय ५० परीक्षा केन्द्र तोकिएका...
लोकसेवाले फेर्यो पाठ्यक्रम
काठमाडौं । लोकसेवा आयोगले लिने लिखित परीक्षाको पाठ्यक्रम फेरेकाे छ । आयोगले अबदेखि शाखा अधिकृत, नायब सुब्बा र खरिदार...
शिक्षक सेवा आयोगको विज्ञापन पुसमा खुल्ने
काठमाडौं । शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०८१(०८२ को शिक्षक पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । वार्षिक...
दुवै शैक्षिक सत्रमा पाठ्यपुस्तक नपाएको समाचार कतै पढ्न परेन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्ला दुवै शैक्षिक सत्रमा पाठ्यपुस्तक नपाएको समाचार कतै पढ्न नपरेको बताएका छन् । ...