नेपाल विद्यार्थी संघको प्रदर्शन : सभापतिज्यू खाणलाई किन निलम्बन नगरेको ?


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै नेपाल विद्यार्थी संघ नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ । त्रिचन्द्र क्याम्पसमा कैदीको भेषमा विद्यार्थीहरूले पक्राउ परेका आफ्नै नेता बालकृष्ण खाणलाई निलम्बनको माग गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरूले त्रिचन्द्र क्याम्पसमा सभापतिलाई खाँणलाई किन निलम्बन नगरेको भनि प्रश्न समेत गरेका छन् । यस्तै उनीहरुले भ्रष्टाचार मा मुछिएका हाई प्रोफाईल व्यत्तिहरुको छिटोभन्दा छिटो कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
खाणलाई निलम्बन गर्ने बिषयमा कांग्रेस पदाधिकारी बैठकमा पनि छलफल भएको थियो । छलफलमा उपसभापति घनराज गुरुङ र महामन्त्रीद्वय गगन थापा र विश्वाप्रकाश शर्माले निलम्बन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका थिए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...