भ्रष्टाचार गर्ने शैली बदलिएको छ : स्वर्णिम वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले भ्रष्टाचार गर्ने शैली बदलिएकाले अहिले भ्रष्टाचारीले प्रमाणित गर र मलाइ जेल हाल भन्न सक्ने अवस्था आएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नक्कली शरणार्थी प्रकरणसम्बन्धी बहसमा डा. वाग्लेले कुनै बेला नगदमा हुने भ्रष्टाचार पछि सेयर हुदै सुन र हिरातर्फ डाइभर्ट भएको बताएका हुन् ।
उनले भने, ‘पुरानो विधिमा नगदै भ्रष्टाचार हुन्थ्यो, त्यो पैसा गाडेर राखिन्थ्यो, तकियामा राखिन्थ्यो तर पछि शेयरमार्फत भ्रष्टाचार हुन थाल्यो । हाकाहाकी पैसा नदेखिने कसैको नाममा शेयर राखिदिने चलन थियो । यो पनि कम्पनी रजिष्ट्रारको कार्यालयबाट चुहिने भएपनि सुन र हिरामार्फत भ्रष्टाचार हुन थालेको छ ।’
वाग्लेले आम्दानी र खर्चको हिसाब किताव गर्दामात्र कयौं मानिस जेल पर्ने बताए । साथै अहिलेको भुटानी शरणार्थी प्रकरणमा पनि राष्ट्रको विश्वसनियता जोडिएको भन्दै यो विषय सामसुम पार्न नहुने उनको भनाइ छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...