भ्रष्टाचारविरुद्ध एकीकृत समाजवादीले प्रदर्शन गर्ने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादीका नेता–कार्यकर्ताले भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गर्ने भएका छन् ।

आज बिहिबार दिउँसो ३ बजे काठमाडौंको माइतीघरमा एकीकृत समाजवादीले विरोध प्रदर्शन गर्न भएको हो ।  भ्रष्टाचार काण्ड सामसुम पारिएको हुँदा आम नागरिकका मनमा यो मुद्दा पनि कमजोर पार्ने षड्यन्त्रको आशंका उब्जिएको भन्दै समाजवादीका नेताले हिजो उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले जस्तोसुकै दबाब आएपछि दोषी नउम्कने र निर्दोष नफस्नेगरी अनुसन्धान भइरहेको बताएका थिए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.