नेपाल एयरलाइन्सको पुनर्संरचना र सुधारका लागि पाँच सदस्यीय समिति गठन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको पुनर्संरचना र सुधारका लागि अध्ययन गर्न समिति गठन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

नेपाल एयरलाइन्स घाटामा जानुको कारण, एयरलाइन्सलाई सुधार गर्न के के गर्न सकिन्छ, एयरलाइन्सको सम्पूर्ण पाटो चुस्त दुरुस्त कसरी पार्ने भन्ने सम्बन्धमा अध्ययनमा केन्द्रित छ । समितिमा ग्यालेक्सी टेलिभिजनका सीईओ टीकाराम राई, क्याप्टेन ओम गुरुङ, चार्टर्ड एकाउन्टेन्ट पियुष आनन्द र शाहार न्यौपाने छन् ।

अध्ययन समितिलाई दुई महिनाको समय दिइएको छ । जसमध्ये एक महिना बितिसकेको छ । अबको एक महिनामा समितिले मन्त्रालयलाई प्रतिवेदन बुझाउनेछ ।

नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी १७ वर्षपछि पक्राउ

काठमाडौं । काठमाडौंको मिनभवन स्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी रञ्जन खड्का १७ वर्षपछि पक्राउ परेका छन्...

‘संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्नुपर्छ’

काठमाडौं । काम चलाऊ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न आवश्यक रहेको बताएका छन्...

प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वासको मत लिने भएका छन् ।   शुक्रबार संसद सचिवालयमा पत्र...

गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्न माग

काठमाडौं । प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले शिक्षाको सुधार गर्ने हो भने गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्नुपर्ने...

कर्णाली सरकारको खर्च ३३ प्रतिशत

काठमाडाैं । चालू आर्थिक वर्षका लागि ३३ अर्ब ४१ करोडको बजेट ल्याएको कर्णाली प्रदेश सरकारले ११ अर्ब ७ करोड...

विश्वकप छनोट : नेपाल र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिच प्रतिस्पर्धा हुने भएको...

.