१६.७८ प्रतिशतले घट्यो आयात, एक खर्ब ३० अर्ब रूपैयाँ बराबरको निर्यात

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । गत वर्षको यही अवधिसम्मको तुलनामा १६.७८ प्रतिशतले आयात घटेको छ । चालू आर्थिक वर्ष २०७९र८० को १० महिनासम्ममा १३ खर्ब ३५ अर्ब ३२ करोड रूपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ भने गत वर्ष साउनदेखि वैशाखसम्ममा १६ खर्ब ४ अर्ब रूपैयाँ बराबरको आयात भएको थियो ।

वैशाख महिनामा मात्रै १ खर्ब ३३ अर्ब रूपैयाँको आयात भएको हो । चैतभन्दा वैशाखको आयात कम हो । चैतमा एक खर्ब ४३ अर्ब रूपैयाँको आयात भएको थियो । १० महिनामा निर्यात पनि अघिल्लो वर्षको यही अवधिको तुलनामा २४.४९ प्रतिशतले घटेको छ ।

गत वर्षको साउनदेखि वैशाखसम्ममा एक खर्ब ७३ अर्ब रूपैयाँको निर्यात भएकोमा यो वर्ष भने एक खर्ब ३० अर्ब रूपैयाँ बराबरको निर्यात भएको छ । साउनदेखि चैतसम्ममा १७ प्रतिशत रहेको व्यापार घाटा वैशाखसम्ममा आइपुग्दा १५.८५ प्रतिशतमा सीमित छ ।

सुनचाँदीको मूल्य कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैँयामा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाकाे १ लाख ४९ हजार ९ सय

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ४९ हजार ४ सय रुपैँयामा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

नेप्से परिसूचक ५.२९ अंकले घट्यो

काठमाडौं । आज शेयर बजारमा सामान्य करेन्सन देखिएको छ । एक समय २८०५ अंकसम्म पुगेको बजार अन्ततः बजार ५.२९...

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलामा १ लाख ४९ हजार ४ सय

काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । बुधबार १ लाख ४७ हजार ८ सय रुपैँयामा कारोबार भएको छापावाला...

.