शरणार्थी प्रकरणमा रवि लामिछानेको प्रश्न- अधिकारी र प्रमुखको नाम आउँदा अनुसन्धान गर्न किन डराएको ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता रहेकालाई कार्बाहि गर्न किन डराएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रश्न गरेका छन् । बुधवार प्रतिनिधि सभाको विशेष समयलाई सम्बोधन गर्ने क्रममा अधिकारी र प्रमुखको नाम आउँदा पनि अनुसन्धान गर्न डराएको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘भ्रष्टाचारका विषयमा बारम्बार कुरा उठाउँदै आएका थियौँ । तीन दल खुसुखुसु बस्दा हामीले आशंका नगरेका होइनौँ, अनुसन्धान गर्ने अधिकारी र प्रमुखको नाम आउँदा किन डराएको रु जस जसको नाम आएको छ छानबिनको दायरामा ल्याउन किन डराएको रु प्रधानमन्त्री र गृहमन्त्री ज्यू किन डराएको रु मुटु कहाँ गयो ?  अँध्यारोमा होइन दिनको उज्यालो, सिंहदरबार र बालुवाटारमा लेनदेन भएको छ । अब विश्वासको वातावरण बन्द भएको छ । संसदीय विशेष समिति बनाउनुपर्छ ।’

उनले अँध्यारो कोठामा नभई दिउसै सिंहदरबारदेखि बालुवाटारसम्म लेनदेन भएको बताए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.