‘सरकारको क्याप्टेन प्रधानमन्त्री हो’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनपछि बनेको सरकारको क्याप्टेन प्रधानमन्त्री हुने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा थापाले यस्तो बताएका हुन् ।

उनले भने, ‘क्याप्टेनलाई के थाहा हुन्छ भनेर समय निश्चित छ, स्रोत सीमित छ । आवश्यकता र आकांक्षा ठुलो हुन्छ । यो पृष्ठभूमिका के गर्ने र कसरी गर्ने भन्ने कुरामा प्रधानमन्त्री स्पष्ट हुनुपर्छ । यस्तो बेलामा क्याप्टेनलाई के गर्ने के नगर्ने भन्ने थाहा हुन्छ । कहाँ हस्तक्षेप गर्ने ?’

उनले प्रधानमन्त्रीको भाषण सुन्दै गर्दा सबै कुरा थाहा भएजस्तो लागेपनि केही थाहा नहुने टिप्पणी गरेका छन् । उनले थपे, ‘प्रधानमन्त्रीलाई भाषण गर्दा सबै कुरा थाहा भएको जस्तो लाग्छ । तर, थाहा हुँदैन एक प्रकारको बयानबाजी मात्र हुन्छ, के गर्ने कसो गर्ने भन्ने थाहा हुँदैन । मन्त्रीलाई पनि थाहा हुँदैन । सचिवले मन्त्रीलाई ब्रि फिङ दिन्छ र सोही अनुसार मन्त्रीले निर्देशन दिन थाल्छ । त्यो निर्देशन र घोषणापत्र पत्रपत्रिकामा छापिन्छ अनि तयो छापिएको कुराहरू पढेर आएर हामी त्यसको वरिपरि प्रतिक्रियाहरू व्यक्त छौँ । प्रश्न राखछौं र हामी यसैमा रुमलिएका छौँ ।’

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.