काभा महिला भलिबल : नेपाल भारतसँग पराजित, सेमिफाइनलमा काजकिस्तानविरुद्ध खेल्ने
काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला च्यालेन्ज कपमा सेमिफाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा बुधबार भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले भारतसँग ३(१ को सेटमा पराजय भोगेको हो ।
यससँगै नेपाल समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार हुने सेमिफाइनलमा नेपालले अब समूह ‘बी’ को विजेता काजकिस्तानविरुद्ध खेल्ने छ भने उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ ।
नेपालले यसअघि कीर्गिस्तान र बंगलादेशमाथि जित हात पारेको थियो । नेपालविरुद्धको जितपछि ३ खेलबाट ८ अंक जोड्दै भारत समूहको शीर्षमा रह्यो भने ३ खेलबाटै नेपाल ७ अंक जोडेर दोस्रो स्थानमा र प्रवेश गरेको हो ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै
काठमाडौं । भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...