एमाले निकट युवा संघद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेनिकट युवा संघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेको छ । शनिबार माओवादी केन्द्रका सांसद पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको बताएपछि सरकारविरुद्ध युवा संघ आन्दोलित बनेको हो ।

यही विषयलाई लिएर शुक्रबार एमालेले संसद अवरोध गरेको थियो । आज माओवादी सांसदले बोलेको शब्द संसदको रेकर्डबाट हटाउने सहमति भएपछि एमालेले संसद चल्न दिएको छ ।

शनिबार साँझ युवा संघले नयाँ बानेश्वर बिजुली बजारमा मशासल जुलुस निकाल्दै पुत्ला दहन पनि गरेको हो ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.