नगरपालिकाको गाडीले प्रतिव्यक्ति ४ हजारका दरले भाडा असुल

स्टार संवाददाता
स्टार संवाददाता

रोसन भट्टराई, ताप्लेजुङ । ताप्लेजुङ स्थित फुङलिङ नगरपालिकाको गाडीले प्रतिव्यक्ति ४ हजारका दरले भाडा लिएर यात्रु ओसार पोसार गरेको तथ्य बाहिरिएको छ । ताप्लेजुङ स्थित फुङलिङ नगरपालिकाको मेयरको गाडीले टिकट नै काटेर यात्रुहरू ल्याउँदै गर्दा स्थानीय ट्याक्सी व्यवसायीले रोकेर सोधपुछ गरेपछि यस्तो तथ्य बाहिरिएको हो ।

 

‘सरकारी गाडीमा टिकट लिएर यात्रु ओसार पोसार गर्नु सरासर गलत हो, म यस गाडीको ड्राइभरलाई कारबाही गर्छु’, उनले भने । यता आज बिहानै देखि झापा र इलामको सीमा जोर कलशमा यति बेला विवाद भइरहेको छ । ट्याक्सी व्यवसायी तथा मजदुरहरूले भाडा दरको विषयलाई लिएर आन्दोलन गरेका हुन् ।

 

झापातर्फबाट गएका ट्याक्सीहरू जोर कलशमै रोकेर राखिएको छ भने इलाम, पाँचथर बाट आएका ट्याक्सीहरू पनि रोकेर रोकिएको छ । शनिवार बिहानै देखि झापा र इलामको सीमा जोर कलशमा ट्याक्सी व्यवसायी तथा मजदुरहरूले भाडा दरको विषयलाई लिएर आन्दोलन गरेका थिए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.