एर्दोगान लगातार तेस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित


एजेन्सी । टर्कीका रेसेप तैयप अर्दोआन तेस्रो पटक राष्ट्रपतिमा पुनः निर्वाचित भएका छन् ।
हालै सम्पन्न दोश्रो चरणको निर्वाचनमा ५२ प्रतिशतभन्दा बढी मत ल्याएर एर्दोगानले आफ्ना मुख्य प्रतिद्वन्द्वी रिपब्लिकन पिपुल्स पार्टीका उम्मेदवार केमाल किलिचदारोग्लुलाई पराजित गरी पुनः निर्वाचित भएका हुन् । उनका प्रमुख प्रतिद्वन्द्वी केमाल किलिचदारोग्लुको एर्दोगानलाई पराजित गर्ने प्रयास फेरी असफल भएको छ ।
किलिचदारोग्लुले ४७ दशमलव ८६ प्रतिशत मत प्राप्त गर्नुभएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । सन् २००३ मा टर्कीको प्रधानमन्त्री बने यता शक्तिमा रहेका एर्दोगान सन् २०१४ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका थिए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...