सिन्धुलीमा सर्पको टोकाइबाट दाजुभाईको मृत्यु
सिन्धुली । सिन्धुलीमा सर्पको टोकाइबाट दुई बालकको मृत्यु भएको छ । सिन्धुलीको दुधौली नगरपालिका वडा न.१ स्थित गणेश पाहाडीको १३ वर्षीय छोरा ग्रिस पाहाडी र ४ वर्षीय छोरा ग्रिस्म पाहाडीको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
सोमबार बेलुका घरको एकै कोठामा सुतिरहेको अवस्थामा घरको झ्यालबाट सर्प भित्र पसेर उनीलाई डसेको थियो । सर्पले डसेको बालकहरूको प्राथामीक अस्पतालले उपचार सम्भव छैन भने पश्चात् बर्दिबास र जनकपुर लैजाने क्रममा मंगलबार बिहान मृत्यु भएको दुधौली नगर प्रमुख दिनेश अधिकारीले सेभेन स्टार फोके टेलिभिजनलाई जनाकारी दिएका छन् ।
उनका अनुसार मृतक ग्रिसको बायाँ हातको साहिँली औंलामा र ग्रिस्मको बायाँ खुट्टाको बुढी औंलाको बिच भागमा सर्पले डसेको निलडाम छ । दुधौली सर्प दंशको नेपालकै उच्च जोखिम भएको ठाउँ हो । अझै गर्मी बढ्दै छ सर्प दंशको उच्च खतरा कायमै रहने सम्भावना रहेको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...