स्थानीय युवाको आकर्षण र संस्कृतिको जर्गेनामा तारा खेलको भूमिका ठुलो छ : सांसद थकाली 

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । दोस्रो गण्डकी प्रदेश स्तरिय परम्परागत ताराखेल प्रतियोगितामा सुरु भएको छ । गण्डकी प्रदेश खेलकुद परिषद्ले गण्डकीमा बिभिन्न स्थानमा आयोजना गरेको खेल अन्तरगत मुस्ताङको थासाङ –३ लेतेमा बुधबारदेखि सुरु भएको हो ।

बिभिन्न तह तप्काका ब्यक्तिहरुका साथै खेलाडिहरुको सहभागितमा भएको उक्त खेलको उद्घाटन प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले गरेका थिए । उद्घाटन कार्याक्रममा बोल्दै सांसद थकालीले गण्डकी प्रदेश खेलकुद परिषद्ले जुन तदारुकताकासाथ खेल क्षेत्रलाई अगाडि बढाएको छ त्यो युवा पुस्ताका लागि निकै फलदायी हुने बताए ।

परम्परागत तारा खेल परम्परागत खेल भएको भन्दै अहिले यो खेलमा जुन चासोको रुपमा अगाडि बढाइएको छ यसले स्थानीय खेलको जर्गेना हुनुका साथै यसले समाज र आफ्नो संस्कृतिमा थप आकर्षण बढ्दै जाने उल्लेख गरे । खेल बिहीबारसम्म चल्ने जनाइएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै

काठमाडौं । भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ ।   तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

.