सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै ८ सयले बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार १ लाख १२ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सयले बढेर १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

 

यसै गरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख १२ हजार ७ सय ५० रुपैयाँ निर्धारण भएको छ भने बिहिबार तोलाको १ लाख ११ हजार ९ सय ५०  रुपैयाँमा कारोबार भएको थियो ।

 

यता चाँदीको मूल्य भने बिहिबारको तुलनामा २५ रुपैयौँले बढेर १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदीको मूल्य कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैँयामा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाकाे १ लाख ४९ हजार ९ सय

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ४९ हजार ४ सय रुपैँयामा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

नेप्से परिसूचक ५.२९ अंकले घट्यो

काठमाडौं । आज शेयर बजारमा सामान्य करेन्सन देखिएको छ । एक समय २८०५ अंकसम्म पुगेको बजार अन्ततः बजार ५.२९...

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलामा १ लाख ४९ हजार ४ सय

काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । बुधबार १ लाख ४७ हजार ८ सय रुपैँयामा कारोबार भएको छापावाला...

.