‘अर्थतन्त्र अफ्ठेरो अवस्थामा छ, अर्थविज्ञहरु मिलेर काम गरौं’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । देश ठुलो आर्थिक संकट बाट गुज्रीरहेको छ । मुलुक आर्थिकरुपमा संकटग्रस्त अवस्थामा छ । जसले गर्दा सरकार र निजि क्षेत्र दवावमा छ । अर्थ विज्ञहरुले मुलुकको आर्थिक जटिलता दिनानुदिन बढ्दै गईरहेको बताउदै आएका छन् । यस्तै पूर्वअर्थमन्त्री सुरन्द्र पाण्डेले पनि मुलुक आर्थिक रुपमा संकटग्रस्त अवस्थामा पुगेको बताएका छन् ।

 

उनले सरकार र निजी क्षेत्र दुवै दबाबमा रहेको भन्दै मुलुकमा वित्तीय संकट आउन सक्ने चेतावनी दिएका छन् । पूर्वअर्थमन्त्री पाण्डेले निजी क्षेत्रले बैंकको ब्याजदर घट्नु पर्ने माग राखेपनि तत्काल ब्याजदरमा कमी आउने अवस्था नदेखिएको बताउदै यो वर्ष बैंकहरुको ऋण लगानी गर्ने क्षमता गुमाउँदै गएको उल्लेख गरे ।

 

त्यस्तै गरी पूर्वगभर्नर डा।विजयनाथ भट्टराईले नेपालको अर्थव्यवस्थामा सरकारी वित्तहरुमा भाँडभैलो अवस्थामा रहेको बताए । मुलुकमा आर्थिक संकटको यस्तो अवस्थामा सुधारका लागि अर्थविज्ञहरु मिलेर जानुको विकल्प नरहेको उनको धारणा थियो । मुलुकको आर्थिक अवस्था दिनप्रतिदिन कमजोर बनिरहेको भन्दै राज्यले यस समस्यालाई चाडै सम्बोधन हुनुपर्ने विज्ञहरुले जोड दिदै आईरहेका छन ।

 

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.