करका दर हेरफेरबारे स्वर्णिमको प्रश्न

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले विगत केही वर्षमा भ्रष्टाचार महामारीझै फैलिएको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा अनधिकृत व्यक्तिलाई प्रवेश गरेर करका दर हेरफेर गरेको विवादित विषयमा अर्थमन्त्रीको जवाफ माग गर्दै यस्तो बताएका हुन् ।

उनले भने,  ‘बकाइदा कागज मिलाएर, औपचारिकता मिलाएर, विधि पु¥याएजस्तो गरेर, बैठक बसेर, नियमावलीहरु नै संशोधन गर्दै, अख्तियारले समेत समाउन नसक्नेगरी सेटिङमा हुने भ्रष्टाचारको महामारी विगत केही वर्षमा आगोझैँ सल्किएको छ । सक्छौँ भने मलाई जेल हाल भन्ने हुँकारको जननी त्यही हो । दण्डहिनताको यो चुरीफुरी बिरुद्ध हामी उभिएका छौँ र यसलाई तोडेरै छाड्ने हाम्रो दल राष्ट्रिय स्वतन्त्र पार्टीको संकल्प छ । अर्थमन्त्रीको यि ३ कुरामा जवाफ आओस्, निश्चित व्यापारिक घरानालाई अनुचित लाभ हुने गरी अपारदर्शी ढंगले करका दरमा हेरफेर गरिएको छ कि छैन रु एचएस कोडको विज्ञ भनेर संलग्न गराइएका व्यक्तिलाई विधि, प्रक्रिया पु¥याएर सल्लाहकारिय भुमिकामा राखिएको हो कि होइन रु एचएस कोडका दरहरु टाइप गर्नसक्ने जनशक्तिको आकार के एकजना वा दुईजना मात्रै हुन् रु भन्सार प्रणालीको सुधार गर्न यो वर्ष अर्थमन्त्रीको इमान्दार पहल होला कि नहोला ’

कागज र औपचारिकता मिलाएर नियमावली संशोधन गरेर अख्तियारले पनि समात्न नसक्नेगरी सेटिङमा हुने भ्रष्टाचार आगोझैं सल्किएको भन्दै वाग्लेले यसलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तोडेरै छाड्ने संकल्न लिएको बताए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.