ग्रेटर नेपालको नक्साबारे अभिनेता दीपक भन्छन्- भुईँको टिप्न नखोजौँ, भएकोलाई जोगाऔँ
काठमाडौं । अभिनेता दीपकराज गिरीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र अन्य नेतालाई कटाक्ष गरेका छन् । मेयर शाहले कार्यकक्षमा सुगौली सन्धि हुनुअघिको नक्सा झुण्डाएपछि अभिनेता गिरीले यस्तो कटाक्ष गरेका हुन् ।
उनि सामाजिक सञ्जालमा लेख्छन्, ‘अहिलेको सानो नेपाल त राम्रोसँग चलाउन नसकेर यो गति छ । यति ठूलो भा भए के गर्थे होलान् रु भुईंको टिप्न नखोजौं, भएकोलाई जोगाऔं ।’ समय र सन्दर्भ हेर्दा गिरीको यो कटाक्ष बालेनतर्फ सोझिएको देखिन्छ । उनले नामै नखुलाए पनि यो अभिव्यक्ति त्यतै सोझिएको बुझ्न कठिन छैन ।
मेयर शाहले कार्यकक्षमा सुगौली सन्धि हुनुअघिको नक्सा झुण्डाएपछि सामाजिक सञ्जालका भित्ता समेत ग्रेटर नेपालको नक्साले रंगिएका छन् ।
अहिले एकाएक ‘ग्रेटर नेपाल’को चर्चा छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...