चाँदीको भाउमा नयाँ रेकर्ड कायम, सुन १ लाख १२ हजार ५ सयमा कारोबार

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर १ लाख १२ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको हो ।

 

यसै गरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९ सय ५० रुपैयाँ निर्धारण भएको छ भने शुक्रबार तोलाको १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

 

यता चाँदीको मूल्य भने शुक्रबारको तुलनामा स्थिर रहेर १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.