फिफा यु-२० पुरुष विश्वकप फुटबलको उपाधि उरुग्वेले जित्यो


काठमाडौं । फिफा यु-२० पुरुष विश्वकप फुटबलको उपाधि उरुग्वेले जितेको छ । सोमबार अर्जेन्टिनामा भएको खेलमा १-० गोल अन्तरले पराजित गर्दै उरुग्वे च्याम्पियन बनेको हो । उरुग्वेले पहिलो पटक यु-२० विश्वकपको उपाधि जितेको हो ।
उरुग्वेको जितमा खेलको ८६औं मिनेटमा लुसिआनो रोड्रीगेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । त्यस्तै पहिलो पटक यु-२० विश्वकपको फाइनलमा पुगेको इटाली भने उप-विजेतामा सीमित भएको थियो ।
यु-२० विश्वकपको उपाधि धेरै पटक जित्ने देश भने अर्जेन्टिना हो ।
सुनचाँदीको मूल्य कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैँयामा कारोबार भएको छापावाला...
आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...
चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्याे
काठमाडौं । चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेको छ । चीनको राज्य परिषदले कार्बन उत्सर्जनको...
ह्यारिस डेमोक्र्याटिक पार्टीबाट औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार चयन
काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस औपचारिक रुपमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन् । उनले पार्टीका प्रतिनिधिबाट...
टर्कीमा इन्स्टाग्राममाथि प्रतिबन्ध
काठमाडौं । टर्कीले सामाजिक सञ्जाल प्लाटफर्म इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ । टर्कीको दूरसञ्चार प्राधिकरणले इन्स्टाग्रामाथि रोक लगाएको रोयटर्सले जनाएको...
सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाकाे १ लाख ४९ हजार ९ सय
काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ४९ हजार ४ सय रुपैँयामा कारोबार भएको छापावाला...