साफ च्याम्पियनसिपको तयारी : नेपाल फिलिपिन्सविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै
काठमाडौं । नेपाली टोलीले तयारीका रूपमा बिहीबार आज फिलिपिन्सविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै छ । नेपाली समय अनुसार साँझ पौने पाँच बजे फिलिपिन्सको राजधानी मनिलामा हुने भिडन्तमा नेपालको लक्ष्य तालमेल मिलाउने हुनेछ ।
साफ च्याम्पियनपसिप अघिको यो अभ्यास खेल नेपालका लागि कमजोरी सुधारको मौका हुने विश्वास छ । नेपाली राष्ट्रिय टोलीले ६ असारबाट दक्षिण एसियाली फुटबल साफ च्याम्पियनसिप खेल्दै छ । साफ खेलको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र कुवेत छन् भने समूह ‘बी’ मा माल्दिभ्स, भुटान, लेबनान र बंगलादेश छन् ।
१४औँ संस्करणसम्म नेपालले साफ च्याम्पियनसिप उपाधि जित्न सकेको छैन । यसबीचमा नेपाल एकपटक फाइनल पुगेको थियो । दुई वर्षअघि माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग एकपक्षीय रूपमा पराजित भएको थियो । साफमा नेपालको उत्कृष्ट प्रदर्शन भनेको त्यही नै थियो ।
भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै
काठमाडौं । भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल...
बार्सिलोनासँग रियल २-१ ले पराजित
काठमाडौं । बार्सिलोनाले प्रि-सिजन मैत्रीपूर्ण खेलमा चिरपरिचत प्रतिद्धन्द्धी रियल मड्रिडलाई पराजित गरेको छ । अमेरिकाको मेटालाइफ रंगशालामा आइतबार...
काभा महिला भलिबल : नेपाल र इरानबीच प्रतिस्पर्धा
काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय...
काभा भलिबल लिग : नेपालले भारतको सामना गर्दै
काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा शनिबार चिरपरिचित प्रतिद्वन्दीहरू नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय...
भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट आजदेखि
काठमाडौं । भारत र श्रीलंकाको एक दिवसीय सिरिज आज सुरुहुने भएको छ । सिरिजको पहिलो खेल आज दिउँसो २:४५...
काभा महिला भलिबल लिग : नेपालसँग श्रीलंका पराजित
काठमाडौं । आज शुरु भएको काभा महिला भलिबल नेसन्स लिग प्रतियोगितामा नेपालसँग श्रीलंका पराजित भएकाे छ । त्रिपुरेश्वरस्थित...