क्यानडामा सडक दुर्घटना हुँदा  १५ जनाको मृत्यु, १२ भन्दाबढि घाइते 

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । क्यानडाको मनिटोबा प्रान्तमा ज्येष्ठ नागरिकहरू बोकेको बसलाई ट्रकले ठक्कर दिँदा भएको दुर्घटनामा   १५ जनाभन्दा धेरैको मृत्यु भएको छ । क्यान्बेरी भन्ने स्थानको राजमार्गमा तीव्र गतिमा रहेको सेमी ट्रेलर ट्रकले बसलाई ठक्कर दिएको  दिँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटना लगत्तै हवाई एम्बुलेन्सका साथै दर्जन बढी एम्बुलेन्सहरू घटनास्थल पुगेका थिए ।  तर, घाइतेहरूको अवस्था निकै गम्भीर भएकाले हताहती बढी भएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा परेको बसमा रहेका अधिकांश यात्रुहरू ज्येष्ठ नागरिक र त्यसमाथि ह्वीलचेयरमा बस्ने अवस्थाका वृद्धहरू भएको जनाइएको छ । कम्तीमा दश जना यात्रु र दुई जना चालकको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.