अचम्मै भो, चढेको प्लेन बिग्रियो भनेर ओरालियो अब के गर्ने ? : सांसद खड्का

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्का त्रिभुवन बिमानस्थलमा अलपत्र परेका छन् । शनिबार राति पूर्वको पहाडी जिल्लाहरूमा परेको अविरल वर्ष र त्यसले परेको मानवीय तथा भौतिक क्षतिपछि गृह जिल्ला जान हिँडेका खड्का विमानस्थलमा नै अलपत्र परेका हुन् ।

 

नेता खड्का  जिल्ला जानका लागि विमानको टिकट लिएर विमानस्थलमा पुगे र प्लेन चढे तर चालक दलका सदस्यहरूले प्लेन बिग्रियो भनेर विमानबाट उत्रिन लगाए । त्यसपछि उनले जनताको घाउमा मलम लगाउन नपाएको दुखेसो सामाजिक सञ्जालमा व्यक्त गरेका छन् । ‘खै अचम्मै भो, चढेको प्लेन पनि बिग्रियो भनेर ओराल्यो अब खै के गर्ने’ , उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

 

सांसद खड्का सिधा सङ्खुवासभा उडान नभएपछि विराटनगर हुँदै जाने भएका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.