राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्ने कार्य योजना बनाउन सरकारलाई निर्देशन
काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाहरु देखिएका समस्याहरु समाधान गरी समयमा नै सम्पन्न गर्ने कार्ययोजना बनाउन सरकारलाई दिगो विकास तथा सुशासन समितिले निर्देशन दिएको छ । समिति सभापति प्रकाश पन्तले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयले राष्ट्रिय गौरवका कायोजनाका समस्या समाधान गरी समयमा नै सम्पन्न गर्न छु्ट्टै कार्ययोजना बनाउन आग्रह गरेका हुन् ।
उनले राष्ट्रिय गौरवका आयोजनाहरु समयमा नै सम्पन्न गर्न आयोजनामा देखापरेका समस्या हल गर्नेगरी आयोजना विशेषको कार्ययोजना बनाउन आवश्यक रहेको बताए । उनले आयोजना कार्यान्वयनको लागि आवश्यक पर्ने नीतिगत सुधार केके हुनसक्ने भन्ने विषय समेटेर कार्ययोजना बनाउनु पर्ने बताए ।
उनले मन्त्रालय गत आधारमा स्थानीय र प्रदेश सरकारसँग कसरी गर्न समन्वय गर्न सकिन्छ भन्ने कार्ययोजना बनाउन निर्देशन दिने बताए । उनले मन्त्रीपरिषद् कार्यालय र समिति सहकार्य गरेर अघि बढ्नुपर्ने बताए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...