क्रोएसियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेन पहिलो पटक बन्यो नेसन्स लिग च्याम्पियन


काठमाडौं । यूईएफए नेसन्स लिगमा क्रोएसियालाई पेनाल्टी सुटआउटमा ५९४ ले पराजित गर्दै स्पेनले उपाधि जितेको छ । गएराति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा निर्धारित र अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि पेनाल्टीमा गएको खेलमा स्पेनले पहिलो पटक उपाधि जितेको हो ।
फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी दुवै टोलीले गोल गर्ने अवसर पाए पनि गोल हुन सकेको थिएन । पेनाल्टीमा स्पेनका गोलकिपरले उत्कृष्ट बचाउ गर्दै क्रोएसियालाई ५९४ ले स्तब्ध बनाए । स्पेनका लागि डानी कार्भाजलले विजयी गोल गरे । त्यसअघि स्पेनका गोलकिपर उनाई सिमोनले क्रोएसियाका ब्रुनो पेटकोभिचको पेनाल्टी बचाएका थिए ।
पेनाल्टीसुटआउटमा स्पेनका लागि जोसेलु, रोड्री, मिकेल मोरेनो, मार्को असेन्सियो र कार्भालले गोल गरे । एमरिक लापोर्टाले गोल गर्न सकेनन् ।क्रोएसियाका लागि निकोला भ्लासिक, मार्सेलो ब्रोजोभिच, लुका मोडरिच र इभान पेरिसिकले गोल गरे । लोभ्रो माजे र र पेटकोभिचले गोल गर्न सकेनन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै
काठमाडौं । भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...