युक्रेनमा पानीको बाँध फुट्दा १६ जनाको मृत्यु, १३ सय घर पूर्णरूपमा क्षतिग्रस्त


एजेन्सी । पानीको बाँध फुटेर आएको बाढी परी १६ जनाको मृत्यु र ३१ जना बेपत्ता भएका छन् । सो बाँध भत्केपछि दर्जनौ गाउँ डुबानमा पर्दा १३ सय घर पुर्ण रुपमा क्षतिग्रस्त भएको युक्रेनको आन्तरिक मामिला मन्त्रालयले जनाएको हो ।
बाँध फुटेपछी आएको बाढीका कारण १४ लाख मानिसको ज्यान जोखिममा परेको छ । युक्रेनको खोकवका बाँध युक्रेन रुस युद्धकाबीच गत जुन ६ मा क्षतिग्रस्त भएको थियो ।
बाँध फुटेर जोखिममा परेका ३ हजार ६ सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ । बाढीको प्रभाव युक्रेनको खेरसान, निप्रोपेत्रोस्क लगायत मिकोलेव शहरमा समेत परेको छ ।
चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्याे
काठमाडौं । चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेको छ । चीनको राज्य परिषदले कार्बन उत्सर्जनको...
ह्यारिस डेमोक्र्याटिक पार्टीबाट औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार चयन
काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस औपचारिक रुपमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन् । उनले पार्टीका प्रतिनिधिबाट...
टर्कीमा इन्स्टाग्राममाथि प्रतिबन्ध
काठमाडौं । टर्कीले सामाजिक सञ्जाल प्लाटफर्म इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ । टर्कीको दूरसञ्चार प्राधिकरणले इन्स्टाग्रामाथि रोक लगाएको रोयटर्सले जनाएको...
भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट आजदेखि
काठमाडौं । भारत र श्रीलंकाको एक दिवसीय सिरिज आज सुरुहुने भएको छ । सिरिजको पहिलो खेल आज दिउँसो २:४५...
भारी वर्षाले मध्य चीनमा ३० जनाको मृत्यु, ३५ बेपत्ता
काठमाडौं । भारी वर्षाले मध्य चीनमा ३० जनाको मृत्यु भएको छ । ३५ जना बेपत्ता भएका छन् । एक...
हमासका सैन्य प्रमुखकाे इजरायली आक्रमणमा ज्यान गएको पुष्टि
काठमाडौं । मासका सैन्य प्रमुख मोहम्मद जेइफको गएको जुलाई १३ तारिखमा इजरायली आक्रमणमा ज्यान गएको पुष्टि भएको छ ।...