जनज्योति मावि व्यवस्थापकीय र शैक्षिक स्तरका आधारमा जिल्लाकै उत्कृष्ट विद्यालय

स्टार संवाददाता
स्टार संवाददाता

दोलखा । व्यवस्थापकीय र शैक्षिक स्तरका आधारमा दोलखा जिल्लाको उत्कृष्ट विद्यालयकोरूपमा जनज्योति मावि पुतली काठ गैरीमुदीले नगद ५ लाख प्रोत्साहन अनुदान प्राप्त गरेको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रको मूल्याङ्कनका आधारमा व्यवस्थापकीय तथा शैक्षिक कार्यका आधारमा दोलखाको उत्कृष्ट विद्यालयको रूपमा जनज्योति माविले नगद ५ लाख प्रोत्साहन अनुदान प्राप्त गरेको हो ।

 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले व्यवस्थापकीय र शैक्षिक स्तरका आधारमा उत्कृष्ट सामुदायिक विद्यालयहरू मध्ये नतिजामा आधारित प्रोत्साहन अनुदान पाउने दोलखाको बैतेश्वर गाउँपालिकामा रहेको जनज्योति मावि सहित १६५ विद्यालयको नाम सार्वजनिक गरेको छ ।

 

केन्द्रले प्रत्येक निर्वाचन क्षेत्रबाट १ विद्यालय पर्ने गरी १६५,शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट भएको कार्यसम्पादन परीक्षणबाट भएको मूल्याङ्कनबाट उच्चतम अङ्क प्राप्त गर्ने विद्यालय, महानगरपालिका र उपमहानगरपालिका भित्रबाट थप २ विद्यालयको नामावली सार्वजनिक गरेको हो ।

May be an image of blueprint, ticket stub and text

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.