विषालु च्याउ खाँदा १ जनाको मृत्यु, एकको अबस्था गम्भिर
ओखलढुङ्गा । ओखलढुङ्गामा विषालु च्याउ खादा एक जनाको मृत्यु भएको छ । चिशंखुगढी गाउँपालिका–७ डाँडा गाउँकी २४ वर्षीया कल्पना शर्माको विषालु च्याउ खाँदा मृत्यु भएको हो ।
ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार विषालु च्याउ खादा शर्माका श्रीमान् पर्शुराम खतिवडा भने गम्भीर बिरामी परेका छन् । एक साता अघि घर नजिकै उम्रिएको च्याउ खाए पछि खतिवडा दम्पती गम्भीर बिरामी परेका थिए । उपचारका लागि महाराजगञ्जको शिक्षण अस्पतालमा लगिएकोमा शर्माको बिहीबार मृत्यु भएको हो ।
खतिवडाको अवस्था गम्भीर रहेको र उनको उपचार भइरहेको प्रहरी निरीक्षक दासले बताए
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...