फेरी नयाँ फिल्म बनाउँदै सन्तोष सेन, टिजरको छायांकन सकियो


काठमाडौं । आशुसेन फिल्म्सले ‘प्रेमगीत ३’ को सफलता पछि अब फेरि अर्को फिल्म बनाउने भएको छ । फिल्मको शीर्षक भने अझै फाइनल भएको छैन । तर नयाँ फिल्मको टिजर यसै साता सार्वजनिक हुँदैछ । गत साता बाराको निजगढमा टिजर छायांकन समेत भएको छ ।
निर्माताले टिजरसँगै फिल्म घोषणाको तयारी गरिरहेका छन् । सामाजिक सञ्जालमा टिजर छायांकनका केही दृश्यहर समेत सार्वजनिक भइसकेका छन् । टिजरको केही दृश्य हेर्दा, यो फिल्म एक्सन प्रधान हुन सक्ने अनुमान गरिन्छ ।
फिल्मलाई निर्माता तथा निर्देशक सन्तोष सेन आफैले निर्देशन गर्दै छन् । फिल्ममा सेन र अभिनेता प्रेम पुरीको लगानी रहनेछ । एक महिनापछि छायांकन हुने तयारीमा रहेको यो नयाँ फिल्मको टिजर छायांकन जुन २१ मा सम्पन्न भएको थियो ।
मिस नेपाल वर्ल्ड-२०२४ को ताज आश्माकुमारी केसीलाई
काठमाडौं । ’मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जितेकी छिन् । शनिबार ललितपुरको गोदावरीमा भएको अन्तिम...
मौलिक तीज गीत ‘मै छोरीलाई गाह्रो भो’ चर्चामा, नारीको बेदना प्रस्तुत (भिडियो)
काठमाडौं । हिन्दुु नारीहरुको महान चार्ड हरितालिका तीज नजिकिदै गर्दा तीजका गीतहरु आउने क्रम अत्याधिक बढ्दो छ ।पछिल्लो समयमा...
शान्ति श्री परियारको तीज गीत ‘बैँस जोबन उम्रो’ (भिडियो)
काठमाडौं । गायिका शान्ति श्री परियारको स्वरमा नयाँ तीज गीत ‘बैँस जोबन उम्रो’ सार्वजनिक भएको छ । डी...
सम्झनामा : नेपाली लोक संगितका एक धरोहर एल पि जोशी
काठमाण्डौ । एल पि जोशी अर्थात् लक्ष्मी प्रसाद जोशी । नेपाली लोक संगितका एक धरोहर । उनी नेपाली लोकगीत...
रेडियोमा गीत गाउन मरिमेट्ने थानेश्वर, जो अहिले संगीतमा ब्राण्ड बने
काठमाडौं । बाग्लुङको गल्कोट नगरपालिका– ५ ज्यामिरेमा जन्मेको त्यो केटो । काँधमा रेडियो झुण्ड्याएर घाँस काट्न जान्छ । बाँसकै...
‘माछि’ मा प्रियंका भन्छिन- ‘‘लोकदोहोरीमा खेल्दीन कहिल्यै भनिन’’
काठमाडौं । रंगिन दुनिया । त्यसमा पनि चलचित्र क्षेत्र । अझ त्यसमा पनि नायिका प्रियंका कार्की । गसिप र...