मेक्सिकोमा ५० डिग्री सेल्सियस तापक्रम, एक हप्तामा एक सय जनाको मृत्यु


काठमाडौं । मेक्सिकोमा गर्मीका कारण सय जनाको मृत्यु भएको छ । जलवायु परिवर्तनका कारण विश्वले बढ्दो तापक्रमानको सामना गरिरहेकै बेला मेक्सिकोमा एक हप्तामा गर्मीका कारण सय जनाको मृत्यु भएको हो ।
त्यहाँको तापक्रम ५० डिग्री सेल्सियस सम्म पुग्दा जनजीवन अस्तब्यस्त बनेको छ । गर्मीकै कारण बिद्यालय र कलेजबन्द गरिएका छन् । उच्च तापमान सगैं डिहाइड्रेशनका कारण अधिकांशको मृत्यु भएको हो । मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिका रहेका छन् ।
चरम गर्मीले बिजुलीको माग धान्न नसकेपछी कतिपय राज्यमा बिजुली आपुर्ती बन्द हुँदा हजारौं नागरिक प्रभावित भएका छन् ।
यस्तो छ आजको मौसम
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले...
चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्याे
काठमाडौं । चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेको छ । चीनको राज्य परिषदले कार्बन उत्सर्जनको...
ह्यारिस डेमोक्र्याटिक पार्टीबाट औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार चयन
काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस औपचारिक रुपमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन् । उनले पार्टीका प्रतिनिधिबाट...
आजको मौसम : कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा भारी वर्षाको सम्भावना
काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान कोशी र लुम्बिनीका...
टर्कीमा इन्स्टाग्राममाथि प्रतिबन्ध
काठमाडौं । टर्कीले सामाजिक सञ्जाल प्लाटफर्म इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ । टर्कीको दूरसञ्चार प्राधिकरणले इन्स्टाग्रामाथि रोक लगाएको रोयटर्सले जनाएको...
भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट आजदेखि
काठमाडौं । भारत र श्रीलंकाको एक दिवसीय सिरिज आज सुरुहुने भएको छ । सिरिजको पहिलो खेल आज दिउँसो २:४५...