महाराष्ट्रमा ३२ यात्रु सवार बसमा आगलागी : २५ जनाको मृत्यु, अन्य घाइते


काठमाडौं । भारतको महाराष्ट्रस्थित मुम्बई–नागपुर राजमार्गमा एउटा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । तीव्र गतिमा रहेको बसको टायर पड्किएपछि बस खम्बा र त्यसपछि पुलमा गएर ठोक्किएर बसको डिजेल ट्यांकी फुटेपछि आगलागी भएको हो ।
३२ यात्रु सवार बसमा आगो लाग्दा धेरैजसो यात्रु निन्द्रामा थिए, जसका कारण उनीहरू तत्काल बसबाट ओर्लिनसमेत नसकेको आशंका गरिएको छ । बसमा सवार बाँकी यात्रुले झ्यालका शिशा फोडेल ज्यान जोगाउन सफल भए पनि अधिकांश घाइते छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...