सरोज र समीक्षाको ‘चुम्दा मायाले’ बोलको गीत सार्वजनिक (भिडियो)


काठमाडौं । गायक सरोज साजन श्रेष्ठ र गायिका समीक्षा अधिकारीको स्वरमा ‘चुम्दा मायाले’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा लम्साल यादवको शब्द रहेको छ भने अर्जुन पोखरेलले संगीत भरेका छन् ।
गीत र गीतको भिडियो दुबैलाई विशेष गरी टिकटकमा रुचाइएको छ । यो गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । भिडियोमा लैन जी, उषा उप्रेती र ललना चिमरियाको अभिनय रहेको छ ।
गीतको भिडियो डान्सिङ शैलीमा बनेको छ । भिडियोलाई माइकल स्टेप अप एन्ड आर्ट्स एकेडेमीले कोरियोग्राफी, सिलन लम्सालले सम्पादन तथा नवराज उप्रेतीको छायांकन गरेका छन् ।
मिस नेपाल वर्ल्ड-२०२४ को ताज आश्माकुमारी केसीलाई
काठमाडौं । ’मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जितेकी छिन् । शनिबार ललितपुरको गोदावरीमा भएको अन्तिम...
मौलिक तीज गीत ‘मै छोरीलाई गाह्रो भो’ चर्चामा, नारीको बेदना प्रस्तुत (भिडियो)
काठमाडौं । हिन्दुु नारीहरुको महान चार्ड हरितालिका तीज नजिकिदै गर्दा तीजका गीतहरु आउने क्रम अत्याधिक बढ्दो छ ।पछिल्लो समयमा...
शान्ति श्री परियारको तीज गीत ‘बैँस जोबन उम्रो’ (भिडियो)
काठमाडौं । गायिका शान्ति श्री परियारको स्वरमा नयाँ तीज गीत ‘बैँस जोबन उम्रो’ सार्वजनिक भएको छ । डी...
सम्झनामा : नेपाली लोक संगितका एक धरोहर एल पि जोशी
काठमाण्डौ । एल पि जोशी अर्थात् लक्ष्मी प्रसाद जोशी । नेपाली लोक संगितका एक धरोहर । उनी नेपाली लोकगीत...
रेडियोमा गीत गाउन मरिमेट्ने थानेश्वर, जो अहिले संगीतमा ब्राण्ड बने
काठमाडौं । बाग्लुङको गल्कोट नगरपालिका– ५ ज्यामिरेमा जन्मेको त्यो केटो । काँधमा रेडियो झुण्ड्याएर घाँस काट्न जान्छ । बाँसकै...
‘माछि’ मा प्रियंका भन्छिन- ‘‘लोकदोहोरीमा खेल्दीन कहिल्यै भनिन’’
काठमाडौं । रंगिन दुनिया । त्यसमा पनि चलचित्र क्षेत्र । अझ त्यसमा पनि नायिका प्रियंका कार्की । गसिप र...