कृषि समितिभित्र सिंचाई र जलश्रोतका विषय नसमेटिएको भन्दै सभामुखको ध्यानाकर्षण

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिभित्र सिंचाई र जलश्रोत मन्त्रालयको विषय आउनुपर्ने माग गर्दै समिति सदस्यहरुले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । सोमवार सिंहदरबारस्थित सभामुखको कार्यालयमा भेट गरी समिति सदस्यहरुले समितिभित्र सिंचाई र जलश्रोत मन्त्रालय आउनुपर्ने माग गरेका हुन् ।

 

उनीहरुले वर्तमान नियमावलीमा समितिको अधिकार क्षेत्रमा सिंचाई र जलश्रोत मन्त्रालय नपरेकाले नियमावली नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको भन्दै सभामुख घिमिरेको ध्यानाकर्षण गराएको समितिका ज्येष्ठ सदस्य अम्मरबहादुर थापाले बताए ।

 

उनलेले सभामुखसँगको भेटपछि सभामुख घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको जानकारी दिए । उनले कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा उर्जा र सिंचाईका विषय समेटिनु जरुरी रहेको बताए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.