संसदीय समितिको नेतृत्व छिट्टै चयन गर्न दलहरूको सहमति

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । संसदीय समितिहरूको नेतृत्व चयन प्रक्रिया तत्काल अघि बढाउने दलहरुबीच सहमति भएको छ । मंगलबार सभामुख देवराज घिमिरे र मुख्य दलका नेताहरुबीच सभापति चयन प्रक्रियामा बिलम्ब नगर्ने सहमति भएको हो ।

 

सभापति चयन नहुँदा संसदीय समितिहरुले काम गर्ने नसकेपछि सभामुख घिमिरे दलका नेताहरुसँग छलफल गरेका थिए । छलफलमा सभामुख घिमिरेले संसदीय समितिको नेतृत्व चयनमा तपाईंहरूबीच कुनै समझदारी हुन्छ कि निर्वाचन प्रक्रिया अघि बढाऊँ रुु भन्दै शीर्ष नेताहरुलाई सोधेका थिए ।

 

टीआरसी र मनी लाउन्ड्रिङको विधेयक अघि बढाउने सहमति समेत भएको जनाइएको छ । संसदीय समितिको नेतृत्वमा पुरानै सहमति कार्यान्वयन गरेर अघि बढ्ने जनाकारी दिएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.