१४औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतलाई

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । भारतले १४औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार राति बेंगलोरमा भएको फाइनल खेलमा घरेलु टोली भारतले मं कुवेतलाई पेनाल्टी सुटआउटमा ५—४ गोलले हराउँदै उपाधि चुमेको हो ।

 

निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । अन्ततः पेनाल्टी सुटआउटमा भारतले बाजी मार्‍यो ।

 

भारतले नवौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो । भारतले यसअघि १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ मा साफ फुटबलको उपाधि जितेको थियो ।

भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै

काठमाडौं । भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ ।   तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल...

बार्सिलोनासँग रियल २-१ ले पराजित

काठमाडौं । बार्सिलोनाले प्रि-सिजन मैत्रीपूर्ण खेलमा चिरपरिचत प्रतिद्धन्द्धी रियल मड्रिडलाई पराजित गरेको छ ।   अमेरिकाको मेटालाइफ रंगशालामा आइतबार...

काभा महिला भलिबल : नेपाल र इरानबीच प्रतिस्पर्धा

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय...

चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्‍याे

काठमाडौं । चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेको छ । चीनको राज्य परिषदले कार्बन उत्सर्जनको...

ह्यारिस डेमोक्र्याटिक पार्टीबाट औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार चयन

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस औपचारिक रुपमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन् ।   उनले पार्टीका प्रतिनिधिबाट...

काभा भलिबल लिग : नेपालले भारतको सामना गर्दै

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा शनिबार चिरपरिचित प्रतिद्वन्दीहरू नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।   त्रिपुरेश्वरस्थित राष्ट्रिय...

.