३ महिनामा ब्रोइलर कुखुराको मासु किलोमै ६० रुपैयाँले बढ्यो

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । बजारमा ब्रोइलर कुखुराको तयारी मासुको मूल्य प्रतिकिलो ४३० रुपैयाँदेखि ४६० रुपैयाँसम्म पुगेको छ । पछिल्लो ३ महिनामा तयारी मासुको मूल्य किलोमा ६० रुपैयाँले बढेर प्रतिकिलो ४३० रुपैयाँदेखि ४६० रुपैयाँमा कारोबार भएको हो ।

 

जबकि ४ वैशाखमा प्रतिकिलो कोल्ड स्टोर मूल्य २८० रुपैयाँ हुँदा तयारी मासुको मूल्य ३८० देखि ४०० रुपैयाँ प्रतिकिलो हाराहारी थियो । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले गत साता मात्रै ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपैयाँले बढाउने निर्णय गरेको थियो । जस अनुसार बजारमा ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य प्रतिकिलो ३१० रुपैयाँ पुगेको थियो ।

 

वैशाखयता मात्रै कुखुराको कोल्ड स्टोर मूल्य ६ पटक बढेको छ । काठमाडौंमा दैनिक करिब ५ लाख तयारी मासुका माग रहेको र त्यसै अनुसार मासुको उत्पादन हुन नसकेको संघको दाबी छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.