नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी हुने
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने भएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटवार्तामा अबको एक हप्ता भित्र नै सुदूरपश्चिम सरकारमा जाने सहमती भएको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले जानकारी दिए ।
सुदूरपश्चिम सरकारमा यस पहिले नै नागरिक उन्मुक्तिलाई समेट्ने प्रयास भएको थियो । तर, आफ्नो पार्टी सुदूरपश्चिममा निर्णयक भएपनि सम्मानजनक भाग नदिएको र यस पहिले गरिएको सहमतिमा इमान्दार नबनेको भन्दै नाउपा सरकार बाहिर नै थियो ।
नाउपाकै भोटबाट विश्वासको मत पाएको कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम सरकारले भागवण्डा सहि तवरले नगरेको आरोप नाउपाले लगाउँदै आएको थियो । शाह नेतृत्वको सरकारले एक मन्त्रालय मात्रै दिने बताएपछि नाउपा सुप सरकारमै बसेको थिएन ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...