कहिलेदेखि हुँदै छ एसईईको पूरक परीक्षा ?
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा ९एसईई० को ग्रेडवृद्धि ९पूरक परीक्षा० परीक्षाको मिती सार्वजनिक भएको छ । अन्तिम ग्रेड सी या सी भन्दा कम प्राप्त गरेकामध्ये बढीमा दुई विषयमा ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते हुने भएको हो ।
परीक्षा नियन्त्रण कार्यालयको अनुसार अन्तिम ग्रेड सी या सी भन्दा कम प्राप्त गरेकामध्ये बढीमा दुई विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउने छन् । दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीले पनि ग्रेडवृद्धि परीक्षा दिन पाउने कार्यालयले जनाएको छ । तर,परीक्षा रद्द भएका परीक्षार्थीहरु भने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन् ।
यस्तै,नतिजा चित्त नबुझेका विद्यार्थीले साउन ५ गतेसम्ममा पुनर्योगको लागि निवेदन दिन सक्ने कार्यालयले जनाएको छ ।
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । बोर्डले केहिबेर अघि नतिजा सार्वजनिक गरेको हो । ...
कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनको लागि...
एसइई मौका परीक्षाको तयारी पूरा
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षा (ग्रेडवृद्धि) का लागि देशभर ५ सय ५० परीक्षा केन्द्र तोकिएका...
लोकसेवाले फेर्यो पाठ्यक्रम
काठमाडौं । लोकसेवा आयोगले लिने लिखित परीक्षाको पाठ्यक्रम फेरेकाे छ । आयोगले अबदेखि शाखा अधिकृत, नायब सुब्बा र खरिदार...
शिक्षक सेवा आयोगको विज्ञापन पुसमा खुल्ने
काठमाडौं । शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०८१(०८२ को शिक्षक पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । वार्षिक...
दुवै शैक्षिक सत्रमा पाठ्यपुस्तक नपाएको समाचार कतै पढ्न परेन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्ला दुवै शैक्षिक सत्रमा पाठ्यपुस्तक नपाएको समाचार कतै पढ्न नपरेको बताएका छन् । ...