फिल्म निर्देशनमा डेव्यु गर्दै अभिनेता मुकुन भुषाल


काठमाडौं । अभिनेता मुकुन भुषाल फिल्म ‘बुलबुल’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका कलाकार हुन । पहिलो फिल्मबाट नै उनको अभिनयकलाको निकै चर्चा भयो । उनले अभिनय गरेको अन्य फिल्म ‘गणपति र ऐंचो पैंचो’ भदौ १४ गतेबाट रिलिजमा आउँदैछ ।
मुकुन भुषाल अब निर्देशक पनि बन्ने भएका छन् । मुकुनले नयाँ फिल्म ‘हेलिकप्टर’ निर्देशन गर्ने पक्का भएको छ । फिल्मको लम्बाई ४५ मिनेटको हुनेछ तर फिल्म थिएटर रिलिज हुने छैन भनेर अभिनेता मुकुन भुषालले सामाजिक सन्जाल फेसबुक मार्फत जानकारी गराएका छन् ।
यो फिल्ममा सुदर्शन थापा, सत्यराज चौलागाँई र बसन्त निरौलाको निर्माणमा सहकार्य रहनेछ । निर्माणपक्षका अनुसार, यो फिल्मले एक बालकको मानसिक कथालाई भन्नेछ । फिल्म ‘हेकिलप्टर’लाई विश्वका विभिन्न देश तथा विभिन्न कार्यक्रम महोत्सवहरुमा प्रर्दशन गर्ने योजनामा निर्माणपक्ष रहेको छ ।
मिस नेपाल वर्ल्ड-२०२४ को ताज आश्माकुमारी केसीलाई
काठमाडौं । ’मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जितेकी छिन् । शनिबार ललितपुरको गोदावरीमा भएको अन्तिम...
मौलिक तीज गीत ‘मै छोरीलाई गाह्रो भो’ चर्चामा, नारीको बेदना प्रस्तुत (भिडियो)
काठमाडौं । हिन्दुु नारीहरुको महान चार्ड हरितालिका तीज नजिकिदै गर्दा तीजका गीतहरु आउने क्रम अत्याधिक बढ्दो छ ।पछिल्लो समयमा...
शान्ति श्री परियारको तीज गीत ‘बैँस जोबन उम्रो’ (भिडियो)
काठमाडौं । गायिका शान्ति श्री परियारको स्वरमा नयाँ तीज गीत ‘बैँस जोबन उम्रो’ सार्वजनिक भएको छ । डी...
सम्झनामा : नेपाली लोक संगितका एक धरोहर एल पि जोशी
काठमाण्डौ । एल पि जोशी अर्थात् लक्ष्मी प्रसाद जोशी । नेपाली लोक संगितका एक धरोहर । उनी नेपाली लोकगीत...
रेडियोमा गीत गाउन मरिमेट्ने थानेश्वर, जो अहिले संगीतमा ब्राण्ड बने
काठमाडौं । बाग्लुङको गल्कोट नगरपालिका– ५ ज्यामिरेमा जन्मेको त्यो केटो । काँधमा रेडियो झुण्ड्याएर घाँस काट्न जान्छ । बाँसकै...
‘माछि’ मा प्रियंका भन्छिन- ‘‘लोकदोहोरीमा खेल्दीन कहिल्यै भनिन’’
काठमाडौं । रंगिन दुनिया । त्यसमा पनि चलचित्र क्षेत्र । अझ त्यसमा पनि नायिका प्रियंका कार्की । गसिप र...