बंगलादेशमा एकै दिन १ हजार ५४ जनामा डेंगीको संक्रमण, सात जनाको मृत्यु

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । बंगलादेशमा डेंगीबाट पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएको छ । महामारीको रुपमा फैलिएको डेंगीबाट पछिल्लो २४ घण्टामा १ हजार ५४ जनामा डेंगीको संक्रमण भएकोमा सात जनाको मृत्यु भएको हो ।

 

बंंगलादेशमा हाल डेंगी संक्रमितको संख्या १४ हजार आठ सय बढी रहेको छ भने विगत ६ महिनायता ८३ जनाले ज्यान गुमाइसकेका छन् । हरेक दिन डेंगीका बिरामीको संख्या बढ्दै गएकाले अस्पतालका शैयाहरु भरिन थालेका छन् ।

 

लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट बच्न आवश्यक उपाय अपनाउन सर्वसाधारणमा बंगलादेश सरकारले अपील गरेको छ ।

चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्‍याे

काठमाडौं । चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेको छ । चीनको राज्य परिषदले कार्बन उत्सर्जनको...

ह्यारिस डेमोक्र्याटिक पार्टीबाट औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार चयन

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस औपचारिक रुपमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन् ।   उनले पार्टीका प्रतिनिधिबाट...

टर्कीमा इन्स्टाग्राममाथि प्रतिबन्ध

काठमाडौं । टर्कीले सामाजिक सञ्जाल प्लाटफर्म इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ । टर्कीको दूरसञ्चार प्राधिकरणले इन्स्टाग्रामाथि रोक लगाएको रोयटर्सले जनाएको...

भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट आजदेखि

काठमाडौं । भारत र श्रीलंकाको एक दिवसीय सिरिज आज सुरुहुने भएको छ । सिरिजको पहिलो खेल आज दिउँसो २:४५...

भारी वर्षाले मध्य चीनमा ३० जनाको मृत्यु, ३५ बेपत्ता

काठमाडौं । भारी वर्षाले मध्य चीनमा ३० जनाको मृत्यु भएको छ । ३५ जना बेपत्ता भएका छन् । एक...

हमासका सैन्य प्रमुखकाे इजरायली आक्रमणमा ज्यान गएको पुष्टि

काठमाडौं । मासका सैन्य प्रमुख मोहम्मद जेइफको गएको जुलाई १३ तारिखमा इजरायली आक्रमणमा ज्यान गएको पुष्टि भएको छ ।...

.