नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशसँग  प्रतिस्पर्धा गर्दै 

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बिहीबार बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै छ । बंगलादेशको राजधानी ढाकास्थित सहिद सिपाही मोहोमद मुस्तफा कमल रंगशालामा नेपाली समय अनुसार साँझ ६ बजे एसियन गेम्सको तयारीमा रहेको  नेपाली टोलीले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।

 

एसियन गेम्सको तयारीस्वरुप बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली ढाका पुगेको हो । गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानी तथा अनन्त थापाको प्रशिक्षणमा रहेको नेपाली टोली बंगलादेशलाई हराउन बिहीबार पूर्ण सामर्थ्यको साथ मैदानमा उत्रिनेछ ।

भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै

काठमाडौं । भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ ।   तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल...

बार्सिलोनासँग रियल २-१ ले पराजित

काठमाडौं । बार्सिलोनाले प्रि-सिजन मैत्रीपूर्ण खेलमा चिरपरिचत प्रतिद्धन्द्धी रियल मड्रिडलाई पराजित गरेको छ ।   अमेरिकाको मेटालाइफ रंगशालामा आइतबार...

काभा महिला भलिबल : नेपाल र इरानबीच प्रतिस्पर्धा

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय...

काभा भलिबल लिग : नेपालले भारतको सामना गर्दै

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा शनिबार चिरपरिचित प्रतिद्वन्दीहरू नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।   त्रिपुरेश्वरस्थित राष्ट्रिय...

भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट आजदेखि

काठमाडौं । भारत र श्रीलंकाको एक दिवसीय सिरिज आज सुरुहुने भएको छ । सिरिजको पहिलो खेल आज दिउँसो २:४५...

काभा महिला भलिबल लिग : नेपालसँग श्रीलंका पराजित

काठमाडौं । आज शुरु भएको काभा महिला भलिबल नेसन्स लिग प्रतियोगितामा नेपालसँग श्रीलंका पराजित भएकाे छ ।   त्रिपुरेश्वरस्थित...

.