फिल्म ‘नाङ्गो गाउँ’को नयाँ पोस्टर सार्वजनिक

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । ‘नाङ्गो गाउँ’ फिल्मको नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा प्रमुख कलाकारहरू दयाहाङ राई, शिशिर बाङ्देल, कर्मा, मिरुना मगर, साम्राज्ञी आरएल शाह, बुद्धि तामाङ र रवीन्द्र झा प्रस्तुत गरिएको छ । पोस्टरमा फिल्मका प्रमुख कलाकार प्रया सबै अटेका छन् ।

 

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा हिमाल शर्माको प्रस्तुति, जय श्रेष्ठ निर्माता र राम श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् । फिल्ममा एसडी योगी र दीपक शर्माको सङ्गीत रहेको छ । फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन रहेको छ ।

 

फिल्म भदौ २९ गतेबाट प्रदर्शनमा आउँर्दैछ । निर्माण युनिटले फिल्मलाई महान् पर्व हरितालिका तीजको अवसर पारेर रिलिज गर्न लागेका हुन् । फिल्म ‘कबड्डी ४ र जारी’ पछि दया र मिरुनाको यो जोडी फेरी फिल्म ‘नाङ्गो गाउँ’ मार्फत देखिन्दै छन् । फिल्मले सामाजिक कथावस्तुलाई प्रस्तुत गर्नेछ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.