अध्यक्ष ओली र चिनिया प्रतिनिधिमण्डलबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध बारेमा छलफल

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र  चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य कम्युनिस्ट पार्टीका केन्द्रीय राजनीतिक ब्युरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनबीच  भेटवार्ता भएको छ ।

 

तीन दिने नेपाल भ्रमणमा गत आइतबार  नेपाल आएको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग  भेटवार्ता  गरेसँगै  आज मंगलबार पार्टी कार्यालय च्यासलमा  ओलीबीच  भेटवार्ता गरेका हुन् ।

 

अध्यक्ष ओलीको सचिवालयका अनुसार  भेटमा दुई देशबीचको सम्बन्ध र नेपाललाई चीनले दिने सहयोगका बारेमा छलफल भएको छ ।  यस्तै इटालीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भर्चुअल कुराकानी गरेको छ  ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.