न्युजिल्याण्डका न्याय मन्त्रीले दिए पदबाट राजीनामा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । न्युजिल्याण्डका न्याय मन्त्री किरी एलेनले पदबाट राजीनामा दिएका छन् । वेलिङ्गटनमा भएको कार दुर्घटनाको आरोप लागेपछि मन्त्री एलेनले पदबाट राजीनामा दिएका हुन् ।

 

घटना लगत्तै प्रहरीले एलेनलाई हिरासतमा लिएको थियो । लापरवाही तरिकाले ड्राइभिङ गरेको तथा एक पुलिस अधिकारीको आज्ञा पालन गर्न अस्वीकार गरेपछि उनलाई कारबाहीका लागि सिफारिस गरिएको थियो ।

 

वेलिङ्टनमा कार ठोक्किएपछि प्रहरीले आइतबार राति किरी एलेनलाई नियन्त्रणमा लिएको थियो । यो घटनापछि किरी एलेनले एक विज्ञप्ति जारी गर्दै आफूले तत्काल सबै पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

 

चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्‍याे

काठमाडौं । चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेको छ । चीनको राज्य परिषदले कार्बन उत्सर्जनको...

ह्यारिस डेमोक्र्याटिक पार्टीबाट औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार चयन

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस औपचारिक रुपमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन् ।   उनले पार्टीका प्रतिनिधिबाट...

टर्कीमा इन्स्टाग्राममाथि प्रतिबन्ध

काठमाडौं । टर्कीले सामाजिक सञ्जाल प्लाटफर्म इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ । टर्कीको दूरसञ्चार प्राधिकरणले इन्स्टाग्रामाथि रोक लगाएको रोयटर्सले जनाएको...

भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट आजदेखि

काठमाडौं । भारत र श्रीलंकाको एक दिवसीय सिरिज आज सुरुहुने भएको छ । सिरिजको पहिलो खेल आज दिउँसो २:४५...

भारी वर्षाले मध्य चीनमा ३० जनाको मृत्यु, ३५ बेपत्ता

काठमाडौं । भारी वर्षाले मध्य चीनमा ३० जनाको मृत्यु भएको छ । ३५ जना बेपत्ता भएका छन् । एक...

हमासका सैन्य प्रमुखकाे इजरायली आक्रमणमा ज्यान गएको पुष्टि

काठमाडौं । मासका सैन्य प्रमुख मोहम्मद जेइफको गएको जुलाई १३ तारिखमा इजरायली आक्रमणमा ज्यान गएको पुष्टि भएको छ ।...

.