लोकप्रिय गायक शिव परियारको गीति एल्बम ‘तिमी र म’ सार्वजनिक


काठमाडौं । लोकप्रीय गायक शिव परियारको गीति एल्बम ‘तिमी र म’ विमोचन भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यस गीति एल्बमको विमोचन गरिएको थियो । सार्वजनिक यस एल्बममा ६ ओटा गीतहरु समावेश भएको छ । सवै गीतमा गायक परियाकै संगीत र गीतकार सागर फुयालको एकल शब्द समावेश छ ।
सार्वजनिक एल्वममा तिमी हौ, तिमी र म, मेरो ज्यान भन्छ्यौ भने, हाम्रो माया, जिउन मन छैन र तिमी फूल हौ जस्ता गीतहरु समावेश छ । विमोचन कार्यक्रममा यस सांगीतिक संग्रहमा समावेश गरिएको ’तिमी हौ सबथोक मेरो’बोलको गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको थियो ।
सार्वजनिक गीतको भिडियोमा अभिनेता अनुप बिक्रम शाही र अभिनेत्री मिरुना मगरको अभिनय रहेको छ । भिडियोमा उनीहरुको प्रेमभाव र रोमान्स देख्न सकिन्छ । गीतको भिडियोलाई चर्चित म्युजिक भिडियो निर्देशक निकेश खड्काले निर्देशन गरेका छन् । हरि हुमागाईंले छायाँकन र विकाश धमलाले सम्पादन गरेका हुन् ।
मिस नेपाल वर्ल्ड-२०२४ को ताज आश्माकुमारी केसीलाई
काठमाडौं । ’मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जितेकी छिन् । शनिबार ललितपुरको गोदावरीमा भएको अन्तिम...
मौलिक तीज गीत ‘मै छोरीलाई गाह्रो भो’ चर्चामा, नारीको बेदना प्रस्तुत (भिडियो)
काठमाडौं । हिन्दुु नारीहरुको महान चार्ड हरितालिका तीज नजिकिदै गर्दा तीजका गीतहरु आउने क्रम अत्याधिक बढ्दो छ ।पछिल्लो समयमा...
शान्ति श्री परियारको तीज गीत ‘बैँस जोबन उम्रो’ (भिडियो)
काठमाडौं । गायिका शान्ति श्री परियारको स्वरमा नयाँ तीज गीत ‘बैँस जोबन उम्रो’ सार्वजनिक भएको छ । डी...
सम्झनामा : नेपाली लोक संगितका एक धरोहर एल पि जोशी
काठमाण्डौ । एल पि जोशी अर्थात् लक्ष्मी प्रसाद जोशी । नेपाली लोक संगितका एक धरोहर । उनी नेपाली लोकगीत...
रेडियोमा गीत गाउन मरिमेट्ने थानेश्वर, जो अहिले संगीतमा ब्राण्ड बने
काठमाडौं । बाग्लुङको गल्कोट नगरपालिका– ५ ज्यामिरेमा जन्मेको त्यो केटो । काँधमा रेडियो झुण्ड्याएर घाँस काट्न जान्छ । बाँसकै...
‘माछि’ मा प्रियंका भन्छिन- ‘‘लोकदोहोरीमा खेल्दीन कहिल्यै भनिन’’
काठमाडौं । रंगिन दुनिया । त्यसमा पनि चलचित्र क्षेत्र । अझ त्यसमा पनि नायिका प्रियंका कार्की । गसिप र...