४ हजारभन्दा बढी व्यक्तिमा डेंगु संक्रमण पुष्टि, ३ जनाको मृत्यु 

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । देशभरमा ४ हजार भन्दा धेरै व्यक्तिमा डेंगु संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीको तथ्यांङ्कअनुसार अघिल्लो सातासम्म २ हजार ९३० रहेको डेंगुका विरामीको संख्या मंगलबार आज सम्ममा ४ हजार २८९ जना पुगेको हो ।

 

यही समयमा डेंगुबाट सुनसरीका ३ जनाको मृत्यु भएको छ । ईडीसीडीको विवरणअनुसार हालसम्म यो वर्ष कोशी प्रदेशमा डेंगुका बिरामी धेरै भेटिएका छन् । कोशी प्रदेशमा हालसम्म डेंगुका विरामीको संख्या २ हजार ७५४ जना पुगेको छ ।

देशभर २२ जनामा हैजा पुष्टि

काठमाडौं । नेपालमा २२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । दुई सातायता देशभर हैजाका २२ जना बिरामी भेटिएसँगै...

त्रिवि शिक्षण अस्पतालमा पाँचौँपटक कलेजोको सफल प्रत्यारोपण

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा विदेशी चिकित्सक बिनानै त्यहीँको चिकित्सकको टिमले पाँचौँपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ...

‘योगलाई कुनै धर्म र जातमा सीमित गर्नु हुँदैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्न नहुने बताएका छन् ।...

जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी

काठमाडौं । जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी भएका छन् ।   आँबुखैरेनी गाउँपालिका वडा नं. ६ हिलेखर्क...

७१ जिल्लामा फैलियो डेङ्गु

काठमाडाैं ।  डेङ्गु रोगको सङ्क्रमण ७१ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण बढ्न...

सरकारले असार ७ गते विश्व योग दिवस मनाउने

काठमाडौं । सरकारले असार ७ गते विश्व योग दिवस मनाउने भएको छ ।   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

.