फिल्म ‘जुलेबी’ को टिजर सार्वजनिक

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । फिल्म ‘जुलेबी’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ । फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस फिल्ममा चार नारी पात्रको कथा समेटिएको छ ।

 

फिल्ममा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारहरूको अभिनय रहेको छ । निर्देशक गणेश देव पाण्डेको निर्देशन र विवेक खड्काको छायाङ्कन रहेको फिल्मको सम्पादन अन्जय खड्काले गरेका हुन् ।

 

फिल्मको कार्यकारी निर्माता नवीन भट्ट हुन् । भदौ १ गतेबाट रिलिजमा आउने यस फिल्मलाई निर्मात्री आभा शर्मा नेपालले निर्माण गरेकी हुन् ।

मिस नेपाल वर्ल्ड-२०२४ को ताज आश्माकुमारी केसीलाई

काठमाडौं । ’मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जितेकी छिन् ।   शनिबार ललितपुरको गोदावरीमा भएको अन्तिम...

मौलिक तीज गीत ‘मै छोरीलाई गाह्रो भो’ चर्चामा, नारीको बेदना प्रस्तुत (भिडियो)

काठमाडौं । हिन्दुु नारीहरुको महान चार्ड हरितालिका तीज नजिकिदै गर्दा तीजका गीतहरु आउने क्रम अत्याधिक बढ्दो छ ।पछिल्लो समयमा...

शान्ति श्री परियारको तीज गीत ‘बैँस जोबन उम्रो’ (भिडियो)

काठमाडौं । गायिका शान्ति श्री परियारको स्वरमा नयाँ तीज गीत ‘बैँस जोबन उम्रो’ सार्वजनिक भएको छ ।   डी...

सम्झनामा : नेपाली लोक संगितका एक धरोहर एल पि जोशी

काठमाण्डौ । एल पि जोशी अर्थात् लक्ष्मी प्रसाद जोशी । नेपाली लोक संगितका एक धरोहर । उनी नेपाली लोकगीत...

रेडियोमा गीत गाउन मरिमेट्ने थानेश्वर, जो अहिले संगीतमा ब्राण्ड बने

काठमाडौं । बाग्लुङको गल्कोट नगरपालिका– ५ ज्यामिरेमा जन्मेको त्यो केटो । काँधमा रेडियो झुण्ड्याएर घाँस काट्न जान्छ । बाँसकै...

‘माछि’ मा प्रियंका भन्छिन- ‘‘लोकदोहोरीमा खेल्दीन कहिल्यै भनिन’’

काठमाडौं । रंगिन दुनिया । त्यसमा पनि चलचित्र क्षेत्र । अझ त्यसमा पनि नायिका प्रियंका कार्की । गसिप र...

.