विद्युतीय व्यापार विधेयक उपभोक्ता र सेवा प्रदायकको हीतमा छ : उद्योगमन्त्री

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक, २०८० ले उपभोक्ता र सेवा प्रदायक दुवैको हीत गर्ने बताएका छन् । बुधवार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति बैठकमा बोल्दै मन्त्री रिजालले सरकारले ल्याएको विद्युतीय व्यापार विधेयक, २०८० एक पक्षलाई मात्रै हेरेर नल्याएको बताएक हुन् ।
उनले उक्त विधेयक इकमर्स कारोबारलाई व्यवस्थित बनाउने गरी ऐन ल्याउन लागेको बताए । उनले वस्तु उत्पादक कम्पनी तथा व्यवसायीहरुले सुपर मार्केट तथा अनलाइन प्लेट फर्मबाट पनि कारोबार गर्न पाउने बताए । मन्त्री रिजालले अनलाइनमार्फत व्यापार गर्ने अर्थात इकमर्समा आवद्ध भएर कारोबार गर्नेहरुलाई मात्रै यो कानूनको अधिनमा रहने बताए ।
उनले फेसबुकमा कुनै सामान बेच्न चाहेमा उपभोक्ताले विश्वास लागेर खरिद गरे विद्युतीय व्यापार ऐनले नछुने बताए । उनले अनलाइनबाट सुन अर्डर गर्दा पित्तलहरु आउन सक्ने विषयलाई समेत खाल गरेर दण्डित गर्नेगरी कानून निर्माण गरिएको बताए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...