मन्त्रीहरूको राजीनामा माग्नु बेसिजनको खेती हो : सचिव पौडेल


काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव तथा सांसद देवेन्द्र पौडेलले प्रमुख प्रतिपक्ष दलले सरकारका मन्त्रीहरुको राजीनामा माग्नु बेसिजनको खेती भएको टिप्पणी गरेका छन् । बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव पौडेलले प्रमुख प्रतिपक्ष दलले सरकारको गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नु बेसिजनको खेती भएको बताएका हुन् ।
उनले सुशासनको प्रत्याभुति दिलाउन सरकार दृढतापूर्वक अगाडी बढ्नु नै इतिहासको आवश्यकता भएको बताए । उनले प्रतिपक्षले मन्त्रीहरुको राजीनामा मागेर भ्रम सिर्जना गर्न खोजेको बताए । सरकारले सुशासन दिन खोज्दा मन्त्रीहरुको राजीनामा माग्नुले गलत सन्देश जाने उनको भनाई छ ।
उनले सुन तस्करी प्रकरणको निष्पक्षतापूवर्क छानबिन गर्न सबैले सहयोग गर्नुपर्ने बताए । छानबिनमा अवरोध गरेमा देशमा सुशासन कायम हुन नसक्ने उनले बताए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...